Live on
Your Voice, Your Power
काठमाडौं – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले कवितात्मक शैलीमा बिकाऊ नहुन आग्रह गरेका छन् । शनिबार सामाजिक सञ्जालमा एक कविता लेख्दै बालेनले हामी जति बिकाउ भए पनि आत्माले आफूलाई नबेच्ने कुरा उल्लेख गरेका हुन् । उनले इतिहास लेख्ने तर गल्ती नमेट्ने बताएका छन् । उनी लेख्छन्,‘ एकदिन हातले मनको कुरा लेख्दैन, इतिहास लेख्छौँ, तर गल्ती…