Live on
Your Voice, Your Power
दाङ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा शुक्रबार पनि प्रदर्शन भएको छ । घोराही उपमहानगरपालिका–३ का ११ वर्षीय आक्रोश नेपालीको अस्पतालको लापरबाहीका कारण मृत्यु भएको भन्दै बिहीबार देखि सुरु भएको नाराबाजी सहितको प्रदर्शन शुक्रबार पनि जारी रह्यो । विरोध प्रदर्शनका कारण अस्पतालको उपचार सेवा प्रभावित बनेको छ । आन्दोलन चर्किंदै गएपछि प्रतिष्ठान परिसरमा शुक्रबार पनि बिहानैदेखि…