Live on
Your Voice, Your Power
काठमाडौं- नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १११औँ जन्म जयन्तीका अवसरमा देशमा प्रजातन्त्र र संसदीय व्यवस्था स्थापनामा उनको योगदानको स्मरण गरियो । बिपी कांग्रेस, केन्द्रीय समितिद्वारा आज यहाँ आयोजित कार्यक्रमका वक्ताहरूले राष्ट्रियता, प्रजातन्त्र र समाजवादको बाटोबाट नेपालको समुन्नति र समृद्धिका लागि उनले कोरेको बाटो अहिले पनि त्यतिकै सान्दर्भिक रहेको धारणा राखे । पार्टी अध्यक्ष…