समाचार Archives | Page 2840 of 8564 | Khabarhub Khabarhub

भ्रष्टाचार गरेको आरोपमा १३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा १३ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । योगले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, सहकारी तथा गरिबी निवारण शाखा मधेश प्रदेश, जनकपुरधामका वरिष्ठ शाखा अधिकृत ओमनारायण झाविरुद्ध मुद्दा दायर गरेको हो । आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार प्रदेशका आठवटै जिल्लामा सहकारीसम्बन्धी आयमूलक तालिम…