Live on
Your Voice, Your Power
काठमाडौं- रुकुमका नवराज विकसहित छ जनाको ज्यान गएको दिनको घटनाको सन्दर्भमा काठमाडौंमा प्रदर्शन गरिएको छ । जात व्यवस्था उन्मूलन मोर्चा नेपाललगायतका संस्थाहरुले काठमाडौंको माइतीघरमा जेठ १० जात व्यवस्था विरुद्धको विद्रोह दिवसको सन्दर्भमा प्रदर्शन गरेका हुन् । घटनालाई दलित अधिकारकर्मीहरूले ‘रुकुम नरसंहार’ का रूपमा सम्झना गदै सरकारको ध्यानाकर्षण गरेका हुन् । गैर दलित समुदायकी किशोरीसँगको प्रेम…