Live on
Your Voice, Your Power
कार्यदलमा मिलेन कुरा, रविको नाम लेख्नै पर्ने अडानमा कांग्रेस यथावत सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) तयार गर्न बिहीबार दिउँसो बसेको कार्यदलको बैठक कुरा नमिली सकिएको छ। अपरान्ह पौने ४ बजे सिंहदरबारस्थित कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको कार्यदलको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय छानबिन समितिको कार्यादेशमा उपप्रधान तथा गृहमन्त्री रवि…