Live on
Your Voice, Your Power
काठमाडौं– सभामुख देवराज घिमिरेले उँभौली पर्वले विविध धर्म संस्कृति मान्ने सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायम गर्ने विश्वास व्यक्त गरेका छन् । किराँत समुदालयले मनाउने पर्व उँभौलीको अवसरमा शुभकामना सन्देश जारी गर्दै सभामुखले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् । उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक…