समाचार Archives | Page 2879 of 8602 | Khabarhub Khabarhub

सीता दाहालको निधनप्रति भारतीय प्रधानमन्त्री मोदीबाट दुःख व्यक्त

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली समकक्षी पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । मोदीले आज सामाजिक सञ्जाल ट्वीटरमार्फत नेपाली र अंग्रेजी दुवै संस्करणमा सीता दाहाल दिवंगत आत्मालाई चिर शान्ति मिलोस् भन्ने प्रार्थनागर्दै शोक सन्तप्त प्रचण्डसहित परिवारप्रति हार्दिक समवेदना प्रकट गरेका छन् ।  उनले भनेका छन्, ‘श्रीमती सीता दाहालको…