समाचार « Khabarhub

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजदेखि

काठमाडौं– नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । नयाँ बानेश्वरस्थित अर्पण बैंकेटमा बस्ने बैठकमा केन्द्रीय कमिटी सदस्यहरूको शपथ ग्रहण, केन्द्रीय संरचनाहरूको निर्माणलगायत विषयमा छलफल हुनेछ । पार्टीमा तीन सय ४४ सदस्यीय केन्द्रीय समितिमा रहेकामा दुई सय ५१ केन्द्रीय सदस्यको सपथ ग्रहण गर्न बाँकी रहेकाले बैठकमा उनीहरूलाई सपथ गराएर जिम्मेवारी तोकिनेछ । केही नेताहरुको…