समाचार « Khabarhub

स्वर्गद्वारले उजेलियो जनकपुरधाम, २१ तस्बिर

जनकपुरधाम- दुई दशकअघि गंगासागर पोखरीको दक्षिणी घाटमा झाडी र फोहोरको थुप्रो देखिन्थ्यो । मानिसहरू त्यो बाटो हुँदै हिँड्न पनि डराउँथे । कुकुरले टोक्ने डर उत्तिकै हुन्थ्यो । सुनसान त्यही सडक छेउमा थियो आर्यघाट थियो । शवहरू पोलिने र गाडिने उक्त घाटमा फोहोरको दुर्गन्ध सही नसक्नु हुन्थ्यो । साना बुट्यान र झाडी भएको उक्त स्थान खुला…