समाचार « Khabarhub

प्रधानमन्त्रीले भने- मंसिरमा किसानलाई मल अभाव नहोस्, खरिद प्रक्रिया बढाइजानू

काठमाडौं-  प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई समयमा रासायनिक मल उपलब्ध गराउने र व्यवसायिक उत्पादनमा लगाउने विषयमा चासो दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शुक्रबार कृषि क्षेत्रका विद्यमान अवस्था, चुनौती र सुधारका विषयबारे कृषि तथा पशुपंक्षीमन्त्री रामनाथ अधिकारीसहितको छलफलमा प्रधानमन्त्री ओलीले आगामी मङ्सिरमा कति मल चाहिने हो, आँकलन गरेर खरिद प्रक्रिया थाल्न निर्देश दिए…