समाचार « Khabarhub

सरकारलाई पूर्णता दिएर एकसाता भित्रै विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री कार्की 

काठमाडौं–  कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले  एक साताभित्र विश्वासको मत लिने भएका छन् । हिजो बिहीबार शपथ ग्रहण गरेका मुख्यमन्त्री कार्कीले हप्ता दिनभित्र नै विश्वासको मत लिने खबरहबलाई बताए ।  उनका अनुसार एक सातामा सरकारलाई पनि पूर्णता दिने योजना छ । उनले भने, ‘यो साताभित्र सरकारलाई पूर्णता दिएर विश्वासको मत लिन्छु ।’  बजेट तथा…