समाचार « Khabarhub

शिक्षक सरुवा विवादमा जब मेयर र वडाअध्यक्षबीच विद्यालयमै मुक्कामुक्की भयो

काठमाडौं- शिक्षक सरुवाको विषय कति जटिल र जनप्रतिनिधिको स्वार्थको विषय बनेको छ भन्ने उदाहरण बाराबाट आएको छ । जहाँ एकजना शिक्षक सरुवाको विषयमा दुई जनप्रतिनिधिबीच कुरा नमिल्दा कुटाकुट र हात हालाहालकै अवस्था उत्पन्न भयो । मंगलबार दिउँसो जितपुर सिमरा उपमहानगरपालिका-२ स्थित सिमरा नेरा नमूना माध्यमिक विद्यालयमा मेयर राजन पौडेल र एकजना वडाअध्यक्षबीच शिक्षक, प्रहरी र…