Live on
Your Voice, Your Power
काठमाडौं- कलंकीबाट एक सातादेखि हराइरहेकी चितवनकी २० वर्षीया स्नेहा लामिछाने पशुपति मन्दिर परिसरमा भेटिएकी छन् । पारिवारिक स्रोतले स्नेहालाई पशुपति मन्दिर परिसर क्षेत्रमा फेला पारिएको जनाएको छ । तर उनी कस्तो अवस्थामा भेटिएकी हुन् भन्ने परिवारले अहिलेसम्म खुलाएको छैन । स्नेहा पशुपति क्षेत्रमा रहेको आधारमा बुधबार साँझ परिवार र प्रहरीको टोली आरती स्थानतिर खोजीमा लागेको…