समाचार Archives | Page 2919 of 8640 | Khabarhub Khabarhub

मुगुमा पहिलो पटक एकल गायन प्रतियोगिता सम्पन्न

मुगु – हिमाली जिल्ला मुगुमा पहिलो पटक एकल देउडा गायन प्रतियोगिता गरिएको छ । दुर्गम क्षेत्रभित्र लुकेर रहेका प्रतिभा लार्ई बाहिर प्रस्पुटन गर्न जिल्लामै पहिलो पटक प्रतिभा पहिचानका लागि विद्यालय स्तरीय एकल देउडा गायन प्रतियोगिता भएको हो । कर्णालीका जिल्लामा गाइने पुराना, लोक संस्कृतिलाई जगेर्ना गर्न र यसलाई उजागर गर्न यो कार्यक्रमको थालनी गरिएको जनाइएको…