Live on
Your Voice, Your Power
काठमाडौँ- राष्ट्रियसभा सदस्य भगवती न्यौपानेले देशमा पीडितहरुले समयमा नै न्याय नपाउने अवस्था बनेको बताएकी छिन् । मंगलबार राष्ट्रियसभा बैठकमा विनियोजित बजेटका विभिन्न शीर्षकमाथिको छलफलका क्रममा न्यौपानेले बर्षौदेखि अदालतमा रहेका मुद्दाहरुको किनारा नलागेको र पीडितहरुले समयमा नै न्याय नपाउने अवस्था बनेको बताएकी हुन् । उनले पहुँच हुनेले मात्र न्याय पाउने अवस्था रहेको भन्दै यसलाई अन्त्य गर्न…