समाचार Archives | Page 2935 of 8641 | Khabarhub Khabarhub

छात्रवृत्ति उपलब्ध गराउन एनप्याब्सन र हिसानबीच सम्झौता

काठमाडौँ – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) भक्तपुर र उच्च माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) बीच छात्रवृत्ति उपलब्ध गराउने विषयमा सहमति भएको छ । एनप्याब्सनसँग आबद्धता भएका भक्तपुरका विद्यालयबाट एसइई उत्तीर्ण गर्ने विद्यार्थीलाई कक्षा ११ मा हिसानले ५० प्रतिशत छात्रवृत्ति दिने सहमति भएको हो । यसका लागि हिसान भक्तपुरका अध्यक्ष अनिल कसपाल…