समाचार Archives | Page 2935 of 8641 | Khabarhub Khabarhub

धनगढीबाट लागूऔषधसहित दुई जना पक्राउ

धनगढी – कैलालीको धनगढीबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर ८ धनगढी गाउँबाट चार ग्राम पाँच सय मिलिग्राम लागूऔषधसहित दुई जना पक्राउ परेका हुन् । सोही ठाउँका १९ वर्षीय रन्जित राना र २० वर्षिय पुष्पा रानालाई शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कैलाली र…