Live on
Your Voice, Your Power
काठमाडौँ- सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा प्रहरीले दर्ता गराएको ‘भ्याकेट’ बारे विपक्षीलाई जानकारी दिन आदेश दिएको छ । सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको इजलासले ललिता निवास प्रकरणमा प्रहरीले दर्ता गरेको ‘भ्याकेट’ बारे विपक्षीलाई जानकारी दिन आदेश दिएको हो । यसअघि २०७९ साउन १९ गते सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पक्राउ नगर्न भनी १७…