Live on
Your Voice, Your Power
लमजुङ– पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । अविरल वर्षाले गएराति यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका–६ खरखरे भीरमा र मस्र्याङ्दी गाउँपालिका–३ खुदीनजिक पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । उक्त कार्यालयका सूचना अधिकारी थानेश्वर चपाईँले खरखरे भीरको पहिरो हटाए पनि खुदी नजिक खसेको पहिरो हटाउन बाँकी रहेको जानकारी दिए । ६५…