समाचार Archives | Page 2945 of 8644 | Khabarhub Khabarhub

चलचित्र अभिनेता सारुक ताम्राकार मृत फेला

काठमाडौँ– चलचित्र अभिनेता सारुक ताम्राकार मृत फेला परेका छन् । ३१ वर्षीय ताम्राकार काठमाडौँको रातोपुलस्थित आफ्नै घरमा गएराति ११ बजे झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् । उनी भर्‍याङको रेलिङका प्लास्टिकको पाइपले पासो लगाएको अवस्थामा मृत फेला परेका थिए ।  काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले घटनास्थलको मुचुल्का पछि उनको शवलाई पोस्टमार्टमका लागि त्रिवि…