Live on
Your Voice, Your Power
काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-२८ पुतली सडकमा बा.२१ च ६४४८ नम्बरको पिकअप गाडी र बा.प्र०२-०२७ प ८२८० नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई गए राति दुर्घटना हुँदा मोटरसाइकल चालक काठमाडौं महानगरपालिका-१२ बस्ने २३ वर्षीय शाहिल देउलाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको ट्रमा सेन्टरमा…