समाचार Archives | Page 2949 of 8644 | Khabarhub Khabarhub

प्रिओपन सेसनमा नेप्से सूचक ०.८४ अंकले बढ्यो

काठमाडौँ– प्रिओपन सेसनमा नेप्से सूचक ०.८४ अंकले बढेको छ । योसँगै सूचक २०५०.२८ विन्दुमा पुगेको छ । सेसन अवधिमा ३ लाख ७७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यो अवधिमा १६ कम्पनीको ९९० कित्ता सेयर किनबेच भएको छ । १२ कम्पनीको भाउ बढ्दा ४ वटाको मूल्य घटेको छ ।