समाचार « Khabarhub

हुलाकलाई व्यावसायिक बनाउन सरोकारवालाको जोड

गोरखा- हुलाक सेवालाई सेवासँगै व्यावसायिक बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । हुलाक सेवा विभागको आयोजनामा हुलाक निर्देशनालय कास्कीअन्तर्गतका १७ जिल्लाका हुलाक कार्यालयका प्रतिनिधि र सरोकारवालाबीच सोमबार आयोजित अन्तरक्रियाका सहभागीले हुलाकलाई सेवाकारूपमा मात्र अगाडि बढाउँदा यसको सुदृढीकरण नहुने बताएका हुन् । हुलाक सेवालाई कागजात मात्र बोक्ने कार्यालयका रूपमा हेर्दा यसको महत्त्व र गरिमा घट्दै गएको सहभागीको…