Live on
Your Voice, Your Power
काठमाडौं- ‘सिधाकुरा डटकम’ मा प्रकाशित ‘द डार्क फाइल’ श्रृंखलाका समाचारको प्रकाशन र प्रसारण रोकिएको छ । दुई दिनअघि सर्वोच्च अदालतका न्यायाधीशहरू र मिडिया सञ्चालकहरूलाई समेत जोडेर सार्वजनिक ती सामग्रीले तरंग ल्याएका थिए । ‘सिधाकुरा डटकम’मा तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीश आनन्दमोहन भट्टराई र दुईजना मिडिया सञ्चालकलाई समेत जोड्दै अख्तियारको स्टिङ अपरेसन रोक्न सेटिङ गरेको…