समाचार « Khabarhub

इलाम–२ मा मतगणनाका लागि सर्वदलीय बैठक जारी

काठमाडौं– इलाम–२ मा हिजो भएको उपनिर्वाचनको मतगणनाका लागि सर्वपक्षीय र सर्वदलीय बैठक जारी रहेको छ । बैठकले मतगणनाका बारेमा मापदण्ड तय गर्नेछ । इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सर्वदलीय बैठक सकिएपछि मतगणना सुरु हुने जानकारी दिए । हिजो उपनिर्वाचन सम्पन्न भएपछि राति अबेर सबै मतपेटिका सदरमुकामस्थित गौतमबुद्ध सभागृहस्थित गणनास्थल ल्याइएको छ। इलामको उपनिर्वाचनमा एक…