समाचार « Khabarhub

मुख्यमन्त्री यादवद्वारा आगलागी प्रभावित क्षेत्रको निरीक्षण

जनकपुरधाम- मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आज महोत्तरीकी मठिहानी ६ स्थित आगलागी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् ।  प्रधानमन्त्रीको अध्यक्षतामा भएको बैठकमा सहभागि हुन काठमाडौँ पुगेका मुख्यमन्त्री यादव जनकपुर फर्किए लगतै मठिहानी पुगी आगलागी प्रभावित क्षेत्रको निरीक्षणकासाथै पीडित परिवारहरू अवस्थाबारे जानकारी लिएका छन् ।  पीडित परिवारहरूसँग कुरा गर्दै मुख्यमन्त्री यादवले क्षतिको यकिन विवरण…