Live on
Your Voice, Your Power
काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ३७ जनामा डेंगुको संक्रमण पुष्टी भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाँशाखा इडिसिडी ले सार्वजनिक गरेको तथ्यांक अनुसार यो संगै नेपालमा डेंगु संक्रमितको संख्या ६ हजार १ सय ९७ पुगेको छ । सबैभन्दा धेरै १५ सय ६२ जना संक्रमित रहेको गण्डकी प्रदेशमा यो साता भने संक्रमितको संख्या घटेको छ । …