Live on
Your Voice, Your Power
काठमाडौँ- अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा यस वर्ष पहिलो पटक कैलाश–मानसरोवर क्षेत्रमा सामूहिक योग तथा ध्यान कार्यक्रम हुने भएको छ। विश्व शान्ति तथा आध्यात्मिक समाजको आयोजनामा हुन लागेको उक्त कार्यक्रममार्फत नेपाललाई योग, ध्यान र आध्यात्मिक चेतनाको केन्द्रका रूपमा विश्वसामु परिचित गराउने लक्ष्य राखिएको छ। समाजले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गर्दै असार ७ गते अन्तर्राष्ट्रिय योग…