समाचार « Khabarhub

गत आर्थिक वर्षमा गुगल, मेटा लगायतका कम्पनीले बुझाए ४० करोड बढी कर

काठमाडौं– गत आर्थिक वर्ष ०८१-८२ मा गुगल, मेटा, लिंक्डइन, माइक्रोसफ्ट, अमेजन लगायतका कम्पनीले नेपालमा ४४ करोड ४८ लाख १७ हजार कर बुझाएका छन् । महालेखापरीक्षक कार्यालयको ६३औँ प्रतिवेदनले अघिल्लो आर्थिक वर्षको तुलनामा विद्युतीय सेवा करमार्फत हुने आम्दानीमा १४ करोड बढी आम्दानी भएको देखाएको हो । महालेखाले पछिल्लो तीन वर्षको मूल्य अभिवृद्धि कर र विद्युतीय सेवा…