समाचार Archives | Page 2980 of 8650 | Khabarhub Khabarhub

सन्धिखर्क–गोरुसिंगे सडकखण्ड अवरुद्ध

अर्घाखाँची– अविरल वर्षाका कारण पहिरो झर्दा अर्घाखाँची सदरमुकाम सन्धिखर्क जोड्ने प्रमुख बाटो सन्धिखर्क गोरुसिंगे सडक अवरुद्ध भएको छ। सन्धिखर्क नगरपालिका वडा नम्बर ६ बहखोरमा गएराती पहिरो खसेपछि सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए । गोरुसिंगे सन्धिखर्क सडकको सन्धिखर्क– ६ कै दहखोला र शितगंगा– १३ कोन्द्रेखोला नजिकै…