Live on
Your Voice, Your Power
पेरिस– फ्रान्समा एक १७ वर्षीय युवकको प्रहरीले गोली हानी हत्या गरेपछि सुरु भएको प्रदर्शन जारी रहेको छ । प्रदर्शनमा हजारौँ मानिस सहभागी हुने गरेका छन् । प्रदर्शनका क्रममा आन्दोलनकारीले सवारी साधन, पसल, विद्यालय र सार्वजनिक पुस्तकालयमा आगजनी गरिरहेका छन् । बीबीसीका अनुसार प्रदर्शनकारीले प्रहरीमाथि पटाका समेत प्रहार गरेका छन् । फ्रान्सको आन्तरिक मन्त्रालयले सो हिंसा…