Live on
Your Voice, Your Power
आज असार १३, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार जून २८, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् । ‘सैन्य’ निशानामा मात्र प्रहार गरेको क्रेमलिनको दाबी युक्रेनको पूर्वी शहर क्रामाटोर्कको एक रेस्टुरेन्टमा भएको आक्रमणमा रूसी संलग्नताबारे बोल्दै रूसी सेनाले युक्रेनमा सेनासँग सम्बन्धित लक्ष्यमा मात्र आक्रमण गरेको क्रेमलिनले बुधबार जनाएको छ…