समाचार Archives | Page 2994 of 8655 | Khabarhub Khabarhub

सशस्त्र प्रहरी आपत्-विपतमा परेकाको भरोसा बन्नुपर्छ : महानिरीक्षक अर्याल

काठमाडौँ – सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी आपत्विपत्मा परेका नागरिकको भरोसा बन्नुपर्ने बताएका छन् । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा आज सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले भिन्नाभिन्नै भूगोलमा बसेका नेपाली नागरिकलाई सुरक्षाको प्रत्याभूति दिन सशस्त्र प्रहरीले कुनै कसर बाँकी राख्न नहुने बताए । उनले…