Live on
Your Voice, Your Power
न्युयोर्क - अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यसअघि दुई पटक कोभिड-१९ पुष्टि भएका ८१ वर्षीय बाइडेनलाई तेस्रो पटक संक्रमण भएको ह्वाइट हाउसले जनाएको छ। चुनावी अभियानको क्रममा लस भेगासमा देखिएका बाइडेनलाई कोभिड पुष्टि भएपछि अरु कार्यक्रम रद्द गरिएको बीबीसीले जनाएको छ। कोरोना संक्रमण भएपछि उनी अब केहीदिन डेलावेरमा रहेको आफ्नो…