समाचार « Khabarhub

वायुसेवा निगमद्वारा दुई कोषलाई ४३ करोड भुक्तानी

काठमाडौं– नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले जहाज खरिदको किस्तावापतको रु ४३ करोड नौ लाख ५५ हजार दुई सय ८१ भुक्तानी गरेको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार दुई न्यारोबडी जहाजको असार महिनाको किस्तावापत पूरा र वाइडबडी जहाजको आंशिक गरी असार मसान्तसम्मको रकम भुक्तानी गरेको हो । निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट…