Live on
Your Voice, Your Power
काठमाडौं– राष्ट्रिय सभाको उपाध्यक्ष पदका लागि भएको निर्वाचनमा कांग्रेसकी विष्णुदेवी पुडासैनीको पक्षमा १६ मत झरेको छ । यस्तै उनको विपक्षमा ३९ मत परेको छ । बुधबार भइरहेको निर्वाचनमा एमालेबाट विमला घिमिरे निर्वाचित हुने देखिन्छ । उनको पक्षमा ३९ मत छ ।