Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली सेनाले चितवनको भरतपुर महानगरपालिका–२९ को सिमलतालमा वीरगन्जबाट काठमाडौँ आइरहेको र काठमाडौँबाट रौतहटको गौर गइरहेको यात्रुवाहक बस पहिरोले बगाएको खबर हुनसाथ स्थानीयको सहयोगमा उद्धार कार्य जारी राखेको छ । चितवनस्थित सेनाको गोताखोरसहितको फौज अन्य सुरक्षा निकायलगायतको सहयोगमा घटनापछि उद्धार तथा खोजीका लागि खटिरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । यसैगरी कास्की, कैलाली,…