समाचार « Khabarhub

विद्युत विधेयक छिटै संसदमा पेश गरिन्छ : मन्त्री बस्नेत

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ऊर्जा क्षेत्रलाई थप प्रभावकारी बनाउनका लागि  विद्युत  विधेयक छिटै संसदमा पेश गरिने बताएका छन् । शुक्रबारदेखि काठमाडौंमा सुरु नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अपलायनसेस तथा नेपाल ईभी अन्तर्राष्ट्रिय प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री बस्नेतले संसदमा छिटै  विद्युत विधेयक पेश गर्ने र अहिलेको अधिवेशनबाट नै टुङ्गाउने…