समाचार Archives | Page 303 of 8645 | Khabarhub Khabarhub

सडक स्तरोन्नतिले फेरिँदै धनगढीको स्वरुप

सुदूरपश्चिम– पछिल्ला वर्षमा सडक पूर्वाधार स्तरोन्नति हुँदा धनगढी सहरको स्वरुप फेरिन थालेको छ ।  सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीका  मुख्य र शाखा सडक स्तरोन्नति पूरा हुने चरणमा छ  । व्यवस्थित एवं आकर्षक सहरको रुपमा विकास गर्न क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत विभिन्न सडकखण्डका करिब १० किलोमिटर सडक पक्की नालीसहित स्तरोन्नति गरिएको छ । एसियाली विकास बैंकको ऋण…