समाचार « Khabarhub

प्रस्तावित प्रधानन्यायाधीश शर्मामाथि आजदेखि संसदीय सुनुवाइ हुँदै

काठमाडौँ– संवैधानिक परिषदबाट सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस डा. मनोज कुमार शर्मामाथि आजबाट संसदीय सुनुवाइ सुरु हुँदैछ । सोही प्रयोजनका लागि आज संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ । बैठक बिहान ८ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा डा. शर्माविरुद्ध परेका उजुरी खोल्ने र कार्ययोजना वितरण गर्ने कार्यसूची रहेको रहेको छ । सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठका अनुसार,…