समाचार Archives | Page 3037 of 8666 | Khabarhub Khabarhub

फरार प्रतिवादी पक्राउ

काठमाडौँ- डाँका तथा जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी सुनसरीको दुहबी नगरपालिका १ प्रस्टोकी बस्ने ४० वर्षीय फिदा भन्ने फिर्ता हुसेनलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत मोरङको २०७८ पुस २६ गतेको फैसलाले डाँका तथा जबरजस्ती करणी मुद्दामा ८ वर्ष कैद र ७० हजार रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय…