समाचार « Khabarhub

राष्ट्रपति पौडेलद्वारा विभिन्न देशमा राजदूत नियुक्त

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न देशका लागि राजदूत नियुक्त गरेका छन्। राष्ट्रपति पौडेलले सुधीर भट्टराईलाई गणतन्त्र फ्रान्सका लागि नेपालको आवासीय राजदूत पदमा, तेजबहादुर क्षेत्रीलाई संयुक्त अरब इमिरेट्सका लागि नेपालको आवासीय राजदूत पदमा र घनश्याम लम्साललाई कुवेतका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेका हुन् । राष्ट्रपति पौडेलले उनीहरूलाई आज नेपालको संविधानको धारा २८२ को उपधारा…