Live on
Your Voice, Your Power
काठमाडौं - अमेरिका र क्यानडामा मात्र सीमित रहेको फेसबुकको नयाँ सुविधा विश्वभर विस्तार भएको छ । अत्याधिक प्रयोग हुँदै आएको सामाजिक सञ्जाल फेसबुकले गत अप्रिलदेखि अमेरिका र क्यानडामा शुरु गरेको नयाँ सुविधा अहिले भने विश्वभरी नै विस्तार गरेको हो । नयाँ सुविधा अनुसार फेसबुकमा राखिएको फोटो तथा भिडियो अबदेखि गुगल फोटोमा सारेर स्टोर गर्न सकिने…