Live on
Your Voice, Your Power
काठमाडौँ– साफ च्याम्पियनसिप फुटबलको १४औँ संस्करण आजबाट सुरु हुँदैछ । पुरुष साफ च्याम्पियनसिप अन्तर्गत आज हुने उद्घाटन खेलमा नेपालले बलियो टोली कुवेतको सामना गर्नेछ । खेल भारतको बैंगलोरस्थित श्री कान्तिराव स्टेडियममा नेपाली समयअनुसार अपराह्न पौने ४ बजे सुरु हुनेछ । नेपाल कुवेतलाई हराउँदै प्रतियोगितामा सुखद सुरुआत गर्न योजनामा रहेको छ । तर, बलियो टोली कुवेतलाई…