समाचार « Khabarhub

दुजाङको तर्क : तत्कालीन गृहमन्त्री र प्रधानमन्त्रीसँगै बालेन्द्रलाई पनि छानबिनमा तानौँ

काठमाडौं- नेपाल विद्यार्थी संघका सभापति दुजाङ शेर्पाले गत भदौ २३ र २४ गतेको भएको ७६ जनाको हताहती र विध्वंशमा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीसँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई पनि छानबिनमा तान्नुपर्ने बताएका छन् । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले जने-जी आन्दोलनका क्रममा भएका घटनामा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक छानबिनको…