Live on
Your Voice, Your Power
काठमाडौँ– उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आगामी वैशाख १५ गते इलाम–२ मा हुने उपनिर्वाचनको तयारी बारे जानकारी लिएका छन् । इलाम रहेका मन्त्री लामिछानेले जिल्ला प्रशासन कार्यालय पुगेर निर्वाचन तयारीबारे जानकारी लिँदै भयरहित वातावरणमा मतदान हुने व्यवस्थाका लागि सुरक्षासहित सबै प्रबन्ध मिलाउन निर्देशन समेत दिएका छन् । उनले भने, ‘एक निर्वाचन क्षेत्रमा हुने भएकाले उपनिर्वाचनको…