Live on
Your Voice, Your Power
काठमाडौं - आउँदो वैशाखमा हुने तेस्रो लगानी सम्मेलनमा प्रदेशस्तरीय योजना पनि ‘शो केस’ मा राखिने भएको छ । अर्थमन्त्री एवं लगानी सम्मेलन निर्देशक समिति संयोजक वर्षमान पुनले सम्मेलनमा प्रदेशका योजना पनि समावेश गरिने जानकारी दिए । अर्थमन्त्री पुनले हिजो साँझ निर्देशक समिति सचिवालयमा रहेका मन्त्री र मुख्यमन्त्रीसँग अन्तरक्रिया गरेका थिए । त्यस क्रममा उनले हाल…