समाचार « Khabarhub

दिल्लीको लगातार दोस्रो हार : राजस्थान १२ रनले विजयी

काठमाडौँ - इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा राजस्थान रोयल्स दिल्ली क्यापिटल्समाथि १२ रनले विजयी भएको छ। टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको राजस्थानले लगातार दोस्रो जित निकाल्दै चार अंक जोडेको छ। दुई खेल खेल्दा दिल्ली क्यापिटल्स भने अंकबिहीन बनेको छ। बिहीबार राति जयपुरमा भएको खेलमा राजस्थानले ५ विकेटको क्षतिमा १८५ रन जोडेको…