Live on
Your Voice, Your Power
वासिङ्टन - अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आइतबार निकोलस मदुरोलाई पदच्युत गरी अनुसन्धानको दायरामा ल्याइएको दाबी गरेका छन्। उनले अहिले भनेजुएलामा सरकारविहीन अवस्था रहेको तर यही अवस्थामा चुनाव गर्ने छलफल ‘अपरिपक्व’ हुने बताएका छन्। शनिबार अमेरिकी सेनाले मदुरोलाई अपहरण शैलीमा न्युयोर्क पुर्याएको थियो। अब भेनेजुयलामा के छिट्टै निर्वाचन हुनेछ भन्ने सवालको जवाफमा रुबियोले एनबिसीको ‘मिट द…